aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब निर्वाचन आयोगको हटलाइनमा फोन नगर्नु होला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
अब निर्वाचन आयोगको हटलाइनमा फोन नगर्नु होला

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस