काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङमा १३५ मतको अन्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका योगेश भटराईले २० हजार २ सय ७२ मत ल्याएका छन्। जम्मा ४१६१३ मत गणना हुँदा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २० हजार १ सय ३७ मत ल्याएका छन्। उनीहरूबीच १३५ मतको अन्तर छ।
प्रतिक्रिया दिनुहोस