aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रामकुमारी झाक्रीलाई हराउँदै गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
रामकुमारी झाक्रीलाई हराउँदै गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी

काठमाडौं ।गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले यो जितसँगै संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् । विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्। 

प्रतिक्रिया दिनुहोस