बागलुङ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा जित निकालेका छन् । उनले नेकपा माओवादी केन्द्रका सचिव समेत हुन । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो जितेको हुन् ।
२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस