aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापा–५ बाट केपी ओली ५२ हजारभन्दा बढी मत ल्याएर विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
झापा–५ बाट केपी ओली ५२ हजारभन्दा बढी मत ल्याएर विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ । 

प्रतिक्रिया दिनुहोस