aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ताप्लेजुङबाट योगेश  भट्टराई विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
ताप्लेजुङबाट योगेश  भट्टराई विजयी

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधि सभाबाट एमालेका उम्मेदवार योगेश कुमार भट्टराई विजयी भएका छन् । उनले २१९४३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेकपा माओवादीका खेल प्रसाद बुडाक्षेत्रीले २१७३५ ल्याएका थिए । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होम प्रसाद तुम्बाहाम्फेले ९४१ मत पाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस