aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अन्तत: भक्तपुर–२ बाट हारे महेश बस्नेत, दुर्लभ थापाको जित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
अन्तत: भक्तपुर–२ बाट हारे महेश बस्नेत, दुर्लभ थापाको जित

काठमाडौं । भक्तपुर–२ लाई आफ्नो विरासत बनाएका एमालेका उम्मेदवार महेश बस्ने पराजित भएका छन् । त्यहाँ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका हुन् ।
 
निर्वाचित थापाले २४ हजार २३८ मत ल्याए । महेशले २३ हजार २७९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस