aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डोटीमा एमालेका ओलीलाई हराउदै प्रेम आले विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
डोटीमा एमालेका ओलीलाई हराउदै प्रेम आले विजयी

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकिकृत समाजवादी)का प्रेमबहादुर आले निर्वाचित भएका छन् । आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।
 

प्रतिक्रिया दिनुहोस