aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रवि लामिछानेको नरोकिएको रफ्तार, अहिलेसम्म कसको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
रवि लामिछानेको नरोकिएको रफ्तार, अहिलेसम्म कसको कति पुग्यो ?

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रताको रफ्तार अझ अघि बढेको छ । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

सहरी क्षेमा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ । 

प्रतिक्रिया दिनुहोस