aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।

उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।

यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।  

प्रतिक्रिया दिनुहोस