काठमाडौं । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।
उनले ३४ हजार १५१ मत ल्याए । बस्नेतका निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १२० मत पाए ।
प्रतिक्रिया दिनुहोस