aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमाले उपमहासचिव ज्ञवालीलाई पछि पार्दै कांग्रेसका भण्डारी अघिअघि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
एमाले उपमहासचिव ज्ञवालीलाई पछि पार्दै कांग्रेसका भण्डारी अघिअघि

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।
 
प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ९ हजार ३९० मतका साथ अगाडि छन् ।
 
प्रतिस्पर्धी नेकपा(एमाले) उपमहासचिव प्रदीप ज्ञवाली ८ हजार ८०४ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस