aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्युठानबाट प्रदेश सभामा रोज राणाले जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
प्युठानबाट प्रदेश सभामा रोज राणाले जिते

काठमाडौं । नेपाली कांग्रेसबाट प्युठान प्रदेशसभा १ मा उम्मेदवार बनेको चलचित्रकर्मी रोज राणाले चुनाव जितेका छन् । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मालाई हराउँदै राणा विजयी भएका छन् ।

एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराएका छन । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए । प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए ।

प्रतिक्रिया दिनुहोस