काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका छन् । उनीले एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्तालाई साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन ।
नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेपालले ३३ हजार ५५२ मत पाउँदा गठबन्धनका गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको थिए ।
प्रतिक्रिया दिनुहोस