aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

शेयर बजारको प्रतिनिधित्व गर्ने एक मात्र उम्मेदवारले जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
शेयर बजारको प्रतिनिधित्व गर्ने एक मात्र उम्मेदवारले जिते

काठमाडौं । चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का हरि ढकाल जितेका छन् । उनले ३२९१२ ल्याएका छन् भने पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डेले २५१७१ मात्र पाएका छन् । त्यस्तै, नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले २३६०८ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस