aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मोरङ ४ बाट मोदीले चुनाव जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
मोरङ ४ बाट मोदीले चुनाव जिते

काठमाडौं । मोरङ-४ प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता अमनलाल मोदी निर्वाचित भएका छन् । उनले ३०६१२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाल विनोद प्रसाद ढकाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताले २४४६३ ल्याए ।

 त्यस्तै, रवि रिजाल राष्ट्रिय प्रजातन्त्र पार्टी(हलो)ले १०१९ मत,  नेत्र प्रसाद सिवाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टीले ५१९ मत र हाम्रो नेपाली पार्टी( लौरो)का नविन कुमार विश्‍वास खवासले ३९२ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस