aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कांग्रेसले कारबाही गरेका अमरेशकुमारले सर्लाही–४ बाट चुनाव जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
कांग्रेसले कारबाही गरेका अमरेशकुमारले सर्लाही–४ बाट चुनाव जिते

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन ।

सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन् । सिंहका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे ।

त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन् ।

प्रतिक्रिया दिनुहोस