aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गृहमन्त्री खाँड राप्रपाका बोहोरासँग पछि परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
गृहमन्त्री खाँड राप्रपाका बोहोरासँग पछि परे

काठमाडौं । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बोहोरासँग पछाडि परेका छन् । रुपन्देही–३ मा खांण बोहोरासँग पछाडि परेका हुन । ७१ हजार ९ सय ९९ मत गनिसकिएको छ।  बोहराले  २७ हजार ६३१ मत ल्याउदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।

प्रतिक्रिया दिनुहोस