aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काभ्रेमा गोकुल बास्कोटाको जित निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
काभ्रेमा गोकुल बास्कोटाको जित निश्चित

काभ्रे । काभ्रे क्षेत्र २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले प्रतिनिधिसभामा जित निश्चित भएको छ । गणना हुन बाँकी ५००९ मतभन्दा मतान्तर बढी भएसँगै बाँस्कोटाको जित निश्चित भएको हो ।बाँस्कोटा ५७१८ मतान्तरले अगाडि रहेकाले जित सुनिश्चित भएको हो । 

उनका प्रतिद्धन्द्धी कांग्रेसका शिव हुँमागाईले ३७ हजार ९६३ मत पाए पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस