काठमाडौं । नेकपा एमालेका युवा नेता ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा निर्वाचनमा पाल्पाको क्षेत्र नंं– २ बाट निर्वाचित भएका छन । उनले २७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत पाएका छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस