aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गृहमन्त्री खाँण रुपन्देहीमा कमजोर बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
गृहमन्त्री खाँण रुपन्देहीमा कमजोर बन्दै

काठमाडौं । रुपन्देही ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण कमजोर बन्दै गएका छन् । उनले हालसम्म खाँणले २८ हजार १५८ मत पाउँदा उनका प्रतिद्धन्द्धी दीपक बोहराले २९ हजार ३४१ मत ल्याएका छन् । उनीहरुबीचमा १२७३ मतान्तर रहेको छ । 

प्रतिक्रिया दिनुहोस