aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सुजाता कोइरालाले निर्वाचन हारिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
सुजाता कोइरालाले निर्वाचन हारिन

काठमाडौं ।  नेपाली कांग्रेस नेतृ तथा पूर्व मन्त्रीसुजाता कोइराला मोरङ २ मा पराजित भएकी छिन । उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् । ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस