aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

के गृहमन्त्री खाणलाई हराउदैछन् बोहरा ? जित निकाल्न आच्छु आच्छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
के गृहमन्त्री खाणलाई हराउदैछन् बोहरा ? जित निकाल्न आच्छु आच्छु

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।

अब खाणलाई जित्न कठिन देखिएको छ । अहिले ३ वटा वडाको बाँकी मत गणना भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस