रुपन्देही । रुपन्देही क्षेत्र नं. ३ मा गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाँण पराजित भएका छन् । उनले ३४००६ मत ल्याउँदा राप्रपाका दीपक बोहोरोले ३६६४६ मत ल्याएर विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जित बहादुर गुप्ता तेली , तुल्सी प्रसाद थारु नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस