aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चुनावको नतिजा पूर्ण नआउँदै विदेशी चलखेल शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
चुनावको नतिजा पूर्ण नआउँदै विदेशी चलखेल शुरु

काठमाडौं । निर्वाचनको नतिजा पुरा नआउँदै विदेशीहरुको चलखेल शुरु भएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भारतीय राजदूत नविन श्रीवास्तव बलुवाटार पुगेको खबर आज सार्वजनिक भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले प्रधानमन्त्री र राजदूतबीच समसामयिक विषयमा छलफल भएको बताए पनि यो असामान्य बेलाको भेटघाटलाई नेपाली राजनीतिमा गम्भिर रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस