aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाँचथरमा बसन्त नेम्बाङको विजय फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
पाँचथरमा बसन्त नेम्बाङको विजय फुकुवा

काठमाडौं । पाँचथरमा नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्बाङ आधिकारिक रुपमा विजयी घोषणा भएका छन् । मंसिर ९ गते नै प्रत्यक्षको मतगणना सकिदा ४७ मतान्तरले विजयी भएका नेम्बाङ मंगलबार राति समानुपातिक तर्फको पनि मतगणना सकिदा ४६ मतान्तरले विजयी भएका हुन् । 

समानसपातिकको बाकसमा २६ मत रुखमा र २५ मत सुर्यमा मतपत्र भेटिएको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो परिणाममा नेम्बाङले ३२ हजार १ सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले ३२ हजार ८९ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस