aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा भाग लिएका ४७ दल, कसैको त २ हजार पनि पुगेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
समानुपातिकमा भाग लिएका ४७ दल, कसैको त २ हजार पनि पुगेन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ आएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । एक करोड पाँच लाखभन्दा बढी मतगणना सकेको आयोगले यस प्रक्रियामा भाग लिएका ४७ वटा दलको मत परिणाम सार्वजनिक गरेको हो । 

हालसम्मको मतगणनामा ७ वटा दलले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएका छन् भने ४० वटा दलले त्यो मौका गुमाउने अवस्था देखिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)ले २ लाख ८२ हजार २६२ मत ल्याएर आठौं स्थानमा छ । यो पार्टीले थ्रेसहोल्ड कटाउन सकेको छैन । 

हेरौं ४७ दलमा कसको कति मत आयो 

नेकपा एमाले 
२६,९६,५७५

नेपाली कांग्रेस 
२५,५३,०९४

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,४३,८९४

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,९८,२७५

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७०,६५४

जनता समाजवादी पार्टी, नेपाल
३,८९,१९७

जनमत पार्टी
३,४९,३५२

नेकपा एकीकृत समाजवादी
२,८२,२६२\

नागरिक उन्मुक्ति पार्टी
२,५०,०५९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४८,०५७

नेपाल मजदुर किसान पार्टी
७३,६०३

हाम्रो नेपाली पार्टी
५३,९३७

मंगोल नेशनल अर्गनाइजेशन
४७,८०५

राष्ट्रिय जनमोर्चा
४५,६९६

नेपाल संघीय समाजवादी पार्टी
३९,७३४

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
२९,६७८

राष्ट्रिय जनमुक्ति पार्टी
२३,३५१

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,७५५

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,६२७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,४६८

बहुजन एकता पार्टी नेपाल
१६,४९१

नेपाली कांग्रेस (बीपी)
११,८६३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,६०१

नेपाली जनता दल
९,४९७

नेपालका लागि नेपाली पार्टी
८,०७०

नेपाल कम्युनिस्ट पार्टी

७,४८६
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

७,०८५
नेपाल जनता पार्टी

७,०७६
नेपाल लोकतान्त्रिक पार्टी

६,९९६
बहुजन शक्ति पार्टी

६,९३२
मितेरी पार्टी नेपाल

६,७८१
आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६,३१४
जनजागरण पार्टी नेपाल

६,१५२
जनसमाजवादी पार्टी, नेपाल

५,६६५

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी)
५,६३२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,५६०

विवेकशील साझा पार्टी
३,९००

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६३७

एकीकृत शक्ति नेपाल
३,३६४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,१९७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,१६८

मौलिक जरोकिलो पार्टी
३,१०१

तराई मधेश लोकतान्त्रिक पार्टी
३,०६१

नेपाल समावेशी पार्टी
२,६४५

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,०८९

नेस्नलिस्ट पिपल्स पार्टी
१,९६१

राष्ट्रिय नागरिक पार्टी
१,९०५

 

प्रतिक्रिया दिनुहोस