aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमाले उम्मेदवार अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमाले उम्मेदवार अगाडि

काठमाडौं । सुनसरीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार जगदिश प्रसाद कुसियैतले अग्रता लिदएका छन् । अब बराह नगरपालिका १० को १६ सय मत गन्न बाँकी हुँदा कुसियैतले ८२ मतको अग्रता लिएका हुन् । 

पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका काङ्ग्रेसका कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।  

प्रतिक्रिया दिनुहोस