aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सञ्चारमन्त्री कार्कीले फेरि लिए अग्रता, २५ को मतान्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
सञ्चारमन्त्री कार्कीले फेरि लिए अग्रता, २५ को मतान्तर

काठमाडौं । सुनसरी–४ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि छन् । उनले २९ हजार ३१७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैतले  २९ हजार २९२ मत ल्याएका छन् ।  

प्रतिक्रिया दिनुहोस