aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाजुरामा काँग्रेसले लिन थाल्यो अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
बाजुरामा काँग्रेसले लिन थाल्यो अग्रता

बाजुरा । दोस्रो चरणमा निर्वाचन भएको बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले  ५ हजार १०६ मत ल्याउदा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत ल्याएका छन् । यसमा पाण्डेले १११२ मत लिड गरिरहेका छन् । पाण्डेले  ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा  सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । ​एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस