aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलाखामा माओवादीका कार्कीको फराकिलो अग्रता, पछ्याउदै एमालेका सिवाकोटी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
दोलाखामा माओवादीका कार्कीको फराकिलो अग्रता, पछ्याउदै एमालेका सिवाकोटी

काठमाडौं । दोलाखामा बिहीबार साँझदेखि मतगणना जारी छ । जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पछि पार्दै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । 

हालसम्मको मतगणनामा कार्कीले १ हजार ६५४ मत ल्याएका छन् भने सिवाकोटीले अहिलेसम्म ९११ मत पाएका छन् । यहाँ कार्की र सिवाकोटीबीचको अग्रता ७४३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका जगदीश पोखरेलले ११८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस