aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाजुरामा कांग्रेसका पाण्डेको फराकिलो अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ मंसिर २०७९
बाजुरामा कांग्रेसका पाण्डेको फराकिलो अग्रता कायमै

काठमाडौं । बाजुरामा जारी मतगणनामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको मतगणनामा कांग्रेसका पाण्डेले ९ हजार ९५९ मत ल्याएर अग्रता कायम गरेका हुन् । 

त्यसैगरी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ७ हजार २१० मत पाएका छन् । यहाँ उनीहरुबीचको मतान्तर २ हजार ७४९ रहेको छ ।   

प्रतिक्रिया दिनुहोस