aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखामा माओवादीका कार्कीलाई १ हजार मतले पछि पार्दै एमालेका सिवाकोटी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
दोलखामा माओवादीका कार्कीलाई १ हजार मतले पछि पार्दै एमालेका सिवाकोटी

काठमाडौं । दोलखामा मतगणनाको सुरुदेखि पछाडि परेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् ।गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् । 

शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन् । कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि भएका छन् । 

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।   

प्रतिक्रिया दिनुहोस