aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखामा एमालेका सिवाकोटीलाई १९२६ मतको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
दोलखामा एमालेका सिवाकोटीलाई १९२६ मतको अग्रता

काठमाडौंं । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले  प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा अग्रता बढाइरहेका छन । पछिल्लो विवरणअनुसार एमालेका शिवाकोटीले १८ हजार छ सय ६३ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार सात सय ३७ मत ल्याउँदैपछ्याइरहेका छन । शिवाकोटी र कार्कीबीच एक हजार नौ सय २६ मतको अन्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस