aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भोडाफोन आइडियाको ग्राहक योजना, २९९९ मा एक वर्ष फोन चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
भोडाफोन आइडियाको ग्राहक योजना, २९९९ मा एक वर्ष फोन चल्ने

एजेन्सी । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले एक वर्षको नयाँ योजना सार्वजनिक गरेको छ। नयाँ असीमित प्रिपेड प्लानको मूल्य २,९९९ रुपैयाँ भारु छ। यसमा अनलिमिटेड एसटीडी र लोकल कलिङका साथै प्रयोगकर्तालाई एक वर्षको लागि ८६५ जीबी इन्टरनेट डाटा दिइनेछ। 

यो योजना ३६५ दिनको वैधता पाउने छ। यसमा असीमित भ्वाइस कलिङको साथ दैनिक २.५ जीबी डाटा (कुल ९१२.५ जीबी) उपलब्ध छ। हरेक दिन १०० एसएमएस सुविधा उपलब्ध छ। 

प्रतिक्रिया दिनुहोस