aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखामा एमालेलाई हराउँदै माओवादीका कार्की ३१८ मतान्तरले विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
दोलखामा एमालेलाई हराउँदै माओवादीका कार्की ३१८ मतान्तरले विजयी

काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनी नेकपा (एमाले(का उम्मेदवार बालकृष्ण सिवकोटीलाई पराजित गरी विजयी भएका हुन् । 

कार्कीले सिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरे । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने सिवाकोटीले ३६ हजार ४८९ मत प्राप्त गरेका थिए ।

योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।   

प्रतिक्रिया दिनुहोस