aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कुन्दनराज काफ्ले दोलखाको प्रदेश सभाबाट विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
कुन्दनराज काफ्ले दोलखाको प्रदेश सभाबाट विजयी

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले दोलखाको प्रदेश सभा क्षेत्र १ बाट विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराउँदै वियजी भएका हुन्। काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याए भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत मात्रै पाए। काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जितेका छन्। 

प्रतिक्रिया दिनुहोस