पाँचथर । फिदिम नगरपालिका १४ वासुम बस्ने धर्मराज फागोको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, नगद ११ हजार रूपैयाँ, सुन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस