aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलब : प्रधानन्यायाधीशको ८७ हजार (सूचिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
संवैधानिक अंगका पदाधिकारीको नयाँ तलब : प्रधानन्यायाधीशको ८७ हजार (सूचिसहित)

काठमाडौं । सरकारले प्रधानन्यायाधीशदेखि संवैधानिक निकाय पदाधिकारीको नयाँ तलब सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारी सम्मको नयाँ तलब सार्वजनिक गरेको छ। 

प्रधान न्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको तलबमान सार्वजनिक गरेको हो।  

प्रधानन्यायाधीशको तलब करिब ८७ हजार रुपैयाँ पुगेको छ भने न्यायाधीशको तलब भने ७२ हजार पुगेको छ । संसदका महासचिवको ६५ हजार पुगेको छ भने सचिवको ६० हजार ६ सय पुगेको छ ।

कसको तलब कति सूची हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस