aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

युक्रेनका राष्ट्रपतिले  ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
युक्रेनका राष्ट्रपतिले  ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाए

एजेन्सी । विश्वप्रसिद्ध म्यागेजिन टाइमले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई पुरस्कृत गरेको छ । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधिबाट  जेलेन्स्की पुरस्कृत भएका हुन । 

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए । सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस