aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नगद तथा सुनका विभिन्न गरगहना चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
नगद तथा सुनका विभिन्न गरगहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २३ वर्षीय पासाङ शेर्पाको कोठाबाट नगद ३५ हजार रूपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब ६ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुकासाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस