aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुनको मूल्य तोलामै एक लाख पाँच सय पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
सुनको मूल्य तोलामै एक लाख पाँच सय पुग्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस