aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रेशम चौधरी लगायतका बन्दीलाई  छुटाउन अध्यादेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
रेशम चौधरी लगायतका बन्दीलाई  छुटाउन अध्यादेश जारी

काठमाडौं । रेशम चौधरी लगायत राजनीतिक बन्दीलाई  छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नयाँ अध्यदेशबाट जारी हुने नयाँ  निर्णयबाट राजनीतिक मुद्दा लागेर आजिवन काराबासको जीवन विताइहेको  रेशम चौधरीसहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई फाइदा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस