aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तेह्रथुममा राहदानी सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
तेह्रथुममा राहदानी सेवा बन्द

काठमाडौं । तेह्रथुममा राहदानी सेवा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक सूचना जारी गर्दै राहदानी सेवा बन्द भएको जानकारी दिएको हो ।  

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जारी गरेको सूचनामा भनिएको छ- ‘यस कार्यालयबाट प्रवाह भइरहेको राहदानी सेवा मिति २०७९/०९/०३ गतेदेखि प्राविधिक कारणवश अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द भएको सम्बन्धीत सबैमा सूचित गरिन्छ ।’   

प्रतिक्रिया दिनुहोस