काठमाडौं । खुलामञ्चमा अनाधिकृत रुपमा सटर बनाइएर पसल सञ्चालन भएको भन्दै व्यापक विरोध भएपछि महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको छ । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस