aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

वर्षमान पुन स्वदेश फर्कदैँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
वर्षमान पुन स्वदेश फर्कदैँ

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त आज स्वदेश फर्कदैँ छन् । चीनमा उपचार गराएर स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस