aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

माओवादीले बीचबाटोमा छोडेपछि यसो भन्छन् माधव नेपाल

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ११ पुस २०७९
माओवादीले बीचबाटोमा छोडेपछि यसो भन्छन् माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो ।  

प्रतिक्रिया दिनुहोस