aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विद्युतीय सवारी ९ रुपैयाँमा चार्ज गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
विद्युतीय सवारी ९ रुपैयाँमा चार्ज गर्न सकिने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ।

विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य यातायात गरी दुई प्रकारको यातायात भोल्टेज व्यवस्था गरेको जनाइएको छ।


विद्यत् प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ २० पैसा, दिउँसो ८ रुपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रुपैयाँ लाग्ने जनाएको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस