
काठमाण्डौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूले जुवातास खेलिरहेको ७ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले शृुक्रबार काठमाण्डौ १६ बालाजु एराहिटीमा ईश्वर लामाले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा,नगद १९ हजार ९ सय ९५ रूपैयाँ, ३ बुक तास र जित बहादुर तामाङ सहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस