aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बढ्यो सुनको मूल्य, तोलामै एक लाख एक हजार एक सय पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
बढ्यो सुनको मूल्य, तोलामै एक लाख एक हजार एक सय पुग्यो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय रुपैया पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ सय रुपैयाँ रहेको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस